Radio Program Bikash Ko Bato

कहिले जानीजानी, कहिले नजारेर वा कहिले वास्ता नगरेर घर वरपर नै हुने दुर्घटनाले कहिलेकाँही मृत्युको मुखसम्म पनि पुर्याएका घटना हाम्रै घरगाउँमा छन् । यी मध्ये खोला, नहर, इनार अथवा साना साना पोखरीमा डुबेर पनि धेरै जनाको मृत्यु हुने गरेको छ । आजको विकासको बाटोमा हामी डुबेर हुने मृत्यु अनि सुरक्षाकाबारे छलफल गर्छौ ।

42- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/42-bikash-ko-bato

 

सुरक्षा उपाय बारे ज्ञान पनि नहुँदा सडक खन्दाखन्दै कति कामदारले ज्यान गुमाएका छन् ।  कतिले अपाङ्ग हुनु परेको छ । काम गर्दागर्दै हुने दुर्घटनाबाट बच्न के गर्ने, कसरी सुरक्षित हुने त ? आजको बिकासको बाटोमा छलफल गर्छौं ।

41- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/41-bikash-ko-bato

 

सर्प अथवा अरु विषालु किरा फट्यांग्राले टोक्ने, तरकारी भनेर विषालु जंगली सागसब्जी खाने, बारीमा हाल्ने मल, किटनाशक औषधी, अथवा अरु केमिकल खाइने । जानेर, नजानेर दैनिक यस्ता घटना परिरहन्छन् । यस्ता घटनाबाट बच्न के गर्न सकिन्छ ?आजको विकासको बाटोमा यही विषय समेटिएको छ । 

40- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/40-bikash-ko-bato (link is external)

 

अबका केही अंक हामी दुर्घटना अनि होसियारीका बारे कुराकानी गर्छौं । आज लडेर हुने दुर्घटनाका बारे कुरा गर्दैछाैं ।

39- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/39-bikash-ko-bato

 

दैनिक घरभान्सामा काम गर्ने, विकास निर्माणमा लाग्ने कामदार र छेउछाउका बासिन्दा कति सुरक्षित छन्  त ? यिनलार्इ सुरक्षित बनाउन हामी के गर्न सक्छाैं ? भन्ने विषय समेटेका छाैं । 

38- Bikash Ko Bat

https://soundcloud.com/afn-antenna/38-bikash-ko-bato

 

अनेक कारणले विद्यालय बन्द गरिदाँ यसले पढाइमा पारेको प्रभाव बारे आजको विकासको बाटोमा हामी छलफल गर्दैछौं ।

37- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/37-bikash-ko-bato

 

36- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/36-bikash-ko-bato

२०७४ वैशाख ३१ गते स्थानीय चुनाव हुँदैछ । कस्ता छन् त उमेद्वारले बाेकेका गाउँ, जिल्ला विकासका एजेण्डा ? र, ६ नं. प्रदेशका हुम्ला, जुम्ला, कालिकाेट अनि मुगुका सर्वसाधारणका अपेक्षाका विषय समेटेका छाैं । 

35- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/35-bikash-ko-bato

 

गाउँमा माेटरबाटाे र माेटरले ल्याएकाे विकासका कथा समेटिएका छन् ।

34- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/34-bikash-ko-bato

 

अाजकाे विकासकाे बाटाेमा विकासकाे याेजनामा भ्रष्टचार र बजेटकाे दुरूपयाेग समेटेका छाैं । 

33- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/33-bikash-ko-bato-1

 

हामीले २०५२ सालदेखि दश वर्ष सशस्त्र द्वन्द्व खेप्यौं । कतिका आफन्त मारिए, विकासका संरचनाहरु भताभुंग भए । नयाँ बिकास हुन सकेन । द्वन्द्व सकिएर शान्ति आएको पनि एक दशक भयो । यो दश वर्षमा सुदुर र मध्यमा के कति बिकासका काम भए ? के परिवर्तन भए र? आजको विकासको बाटोमा यसै सेरोफेरोमा केही छलफल गर्दैछौं । Bikash Ko Bato Episode 032

Bikash Ko Bato Episode 031

दुर्गमका कार्यालयहरुमा सजिलै भेटिने भनेका कार्यालय सहयोगी मात्रै हुन् । ठूला पदका कर्मचारी गोष्ठी काज भन्दै शहरतिरै हुन्छन् । प्रमुख नहुँदा सर्वसाधारणलाई परेको समस्याका बारे सुनाउँदैछौं । Bikash Ko Bato Episode 030

हाम्रो संबिधानमा आधारभुत स्वास्थ्य सेवालाई मौलिक अधिकार भनिएको छ । तर जुन बेला बढी हेरचाह, सफासुग्घर हुनुपर्ने हो, हाम्रा आमा दिदीबहिनी त्यतिबेलै घरमा समेत बस्न पाउँदैनन् । आजको विकासको बाटोमा सुविधा नपाएका यस्तै दिदीबहिनीको कथा सुनाउँछौं । अनि परिवर्तनतिर लम्केकाहरुको भोगाइ पनि छ ।

Bikash Ko Bato Episode 029

 

०६५ देखि ०७० साल सम्म मात्र ४ हजार ४ सय ५१ वटा बन्द हड्ताल भएछन् । बन्दले उद्योग व्यवसाय विस्तार हुन पाएनन् । देशमा काम नभए पछि विकल्प विदेश । ऋण गरेर भए पनि विदेशियो, दुःख सुख कमायो भन्ने सोच्नु स्वाभाविक पनि हो । Bikash Ko Bato Episode 028

 

सरकारले कृषिका ३२ वटा आयोजनामा किसानलाई अनुदान दिन्छ, तर किसान भन्छन्, सरकारले दिने अनुदानका बारे हामीलाई थाहा छैन । कृषि तथा जलस्रोत समितिको तथ्यांक भन्छ, यो वर्ष मल र बीउ गएको वर्षभन्दा बढी बिक्री वितरण भएको छ । किसान भन्छन्, हामीले चाहिएको बेला पाउँदैनौं । सरकारले कृषिका लागि दिने अनुदानको प्रतिफल के परिवर्तन ल्याएको छ ? Bikash Ko Bato Episode 027

 

अाजकाे कार्यक्रममा महिला उद्ययमीहरू समेटिएका छन् ।

26- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/26-bikash-ko-bato

 

अाजकाे कार्यक्रममा महिला उद्ययमीहरू समेटिएका छन् ।

25- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/25-bikash-ko-bato

 

गाउँमा सडक बन्दा वा बिकासका अरु काम हुँदा कत्तिको सुरक्षित तरिकाले गरिन्छ ? त्यहाँ कामगर्ने कामदार, छेउछाउका बासिन्दा कति सुरक्षित छन् ?आजको विकासको बाटोमा हामी केलाउँदै छौं ।

24- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/24-bikash-ko-bato

 

आजको विकासको बाटोमा हामीले सरकारी नीति नियमले नछोएका सर्वसाधारणका कथा समेटेका छौं ।

23- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/23-bikash-ko-bato

 

आजको विकासको बाटोमा सरकारको बाटो हेर्न छाडेर आफैं विकास ल्याउन लागि परिरहेकाहरुको कथा ल्याएका छौं ।

22- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/22-bikash-ko-bato

 

आजको विकासको बाटोमा हामी सडकले जीवन परिवर्तन गरेकाहरुको कथा सुनाउँछौं ।

21- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/21-bikash-ko-bato

 

हाम्रा विकासका योजना कसरी छानिन्छन् ?गाउँमा आएका विकास योजना र तिनका स्थितिका बारे आजको विकासको बाटोमा हामी छलफल गछौं ।

20- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/20-bikash-ko-bato

 

अहिले गाउँ गाउँमा स्कूल क्याम्पस त खुलेका छन् तर पढाइका समस्या घटेका छैनन् । अाज हामी हाम्राे शिक्षा प्रणालीमा देखिएका समस्याका केही पाटा खाेतल्दैछाैं ।

19- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/19-bikash-ko-bato

 

यतिका वर्षदेखिको हाम्रो लगानीको उपलब्धी कस्तो रह्यो ? हामी स्वास्थ्यको सेवाको विकासमा कहाँपुग्यौं ?आजको विकासको बाटोमा छलफल गर्दैछौं ।

18- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/18-bikash-ko-bato

 

आजको विकासको बाटोमा प्राकृतिक प्रकोपले किसानलाई दिएको दुःख समेटेका छौं । संगै किसानका सफलताका कथा पनि छ ।

17- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/17-bikash-ko-bato

 

आजको विकासको बाटोमा हामी अलिकति ध्यान नपुर्याउनाले विकासमा आएका ठूला समस्याका बारे छलफल गर्दैछौं ।

16- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/16-bikash-ko-bato

 

हाम्रो गाउँ ठाउँ बनाउन तपाईंले चाहिं के गर्नु भएको छ ? सरकारसँग हातेमालो गरेर पनि काम भएका होलान् ।  सरकार र नागरिक तहबाट गाउँ विकासका लागि गरिएका साना साना प्रयासले गाउँमा आएका परिवर्तनका कथा आजको विकासको बाटोमा ।

15- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/15-bikash-ko-bato

 

महिला र पुरुष बीच समान व्यवहार नगरिदाँ हाम्रा महिला पछाडी परेका हुन् भन्ने कुरा चल्छ । जुन कुरा सत्य पनि हो । तर यो व्यवहार बराबर हुनुपर्छ भनेर कार्यक्रम पनि त भै रहेका छन् । के परिवर्तन आयो त ? आजको विकासको बाटोमा यही सेरोफेरोमा छलफल गर्दैछौं ।

14- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/14-bikash-ko-bato

 

नागरिकको स्वास्थ्यका लागि भनेर सरकारले वर्षेनी देशैभरि करोडौं रुपैंया खर्च गर्छ । सरकारको खर्च सही ठाउँमा सदुपयोग भएका छन् त ?आजको विकासको बाटोमा छलफल  गर्दैछौं ।

13- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/13-bikash-ko-bato

 

अाजकाे कार्यक्रममा विकासकाे काममा किन ढिलासुस्ती हुन्छ भन्ने विषय समेटेका छाैं । 

12- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/12-bikash-ko-bato

 

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकासकाेषका नाममा जाने पैसा कति सदुपयाेग भएका छन् ?

11- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/11-bikash-ko-bato

 

आजको विकासको बाटोमा हामीले हाम्रा गाउँमा बाटो पुर्याउन कस्ता समस्या छन्, छलफल गर्दैछौंं ।

10- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/10-bikash-ko-bato

 

आजको विकासको बाटोमा हामी हाम्रा गाउँका स्वास्थ्य सुविधा कत्तिको प्रभावकारी छन्, स्वास्थ्य सेवामा के के सुधार भए, कस्ता समस्या छन्, छलफल गर्दैछौं ।

09- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/09-bikash-ko-bato

 

ठाउँ विकास भएसँगै अाफुलार्इ पनि विकास गर्दै गरेका महिलाकाे कुरा समेटेका छाैं । 

08- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/08-bikash-ko-bato

 

आजको विकासको बाटोमा हामी आफ्नै पहलमा गाउँलाई विकासको बाटोतिर डोर्याउन लागिपरेकाहरुको कथा सुनाउँदैछौं ।

07- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/07-bikash-ko-bato

 

हामीमा जति विकास हुनु पर्न ेत्यति भैरहेको छैन । गाउँमा विकास निर्माणका काममा महिला पुरुष बराबरी सहभागी छैनन् । आजको विकासको बाटोमा यस्तै चलनले विकास रोकेको कथा छ । अनि त्यस्ता विकास रोक्ने चलनलाई उखेलेर फ्याँक्ने साहसीहरुको पनि कथा छ ।

06- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/06-bikash-ko-bato

 

चाडबाडका बेला घर आउ जाउ गर्न यातायातका समस्या के कस्ता छन् ?

05- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/05-bikash-ko-bato

 

आजको बिकासको बाटोमा हामी बाटोले गाउँ भित्र्याएका परिवर्तनका कथा लिएर अाएकाछौं ।

04- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/04-bikash-ko-bato

 

बाटो पुगेका ठाउँमा बिकास पनि सँगसँगै पुग्छ । आजको बिकासको बाटोमा हामी बाटोले गाउँ भित्र्याएका परिवर्तनका कथा लिएर अाएकाछौं ।

03- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/03-bikash-ko-bato

 

गाउँगाउँ पुगेका विकासका पैसामा कसरी अनियमितता भैरहेका छन्,आजको विकासको बाटोमा  सुनाउँदैछौं ।

02- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna

 

01- Bikash Ko Bato

https://soundcloud.com/afn-antenna/01-bikash-ko-bato